Bagbazar-Kathmandu, Nepal [email protected] +977 9857084808
:: Categories

Our Successful Student Achievements

हामी गौरव गर्छौं हाम्रो सफल विद्यार्थीहरुको उपलब्धिमा ।
Filter Achievements
Reset
सफल विद्यार्थी
Baburam Shrestha
Baburam Shrestha
4. Gandaki Pradesh
On: 2081-06-10
Achievement:
कृषि चौथो तह

आज म धेरै खुशी छु। कृषि JTA को तयारीमा E-TutorClass का कक्षा, मार्गदर्शन र सहयोगले मेरो सफलतामा ठूलो भूमिका खेलेको छ। यस यात्रामा साथ दिनुभएको सम्पूर्ण E-Tutor परिवारप्रति हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद।

सफल विद्यार्थी
Janak Prasad Acharya
Janak Prasad Acharya
4. Gandaki Pradesh
On: 2081-06-10
Achievement:
कृषि चौथो तह

म कृषि JTA मा सफलतापूर्वक पास भएको छु। यस उपलब्धिमा तपाईंको मार्गदर्शन र समर्थनले महत्त्वपूर्ण भूमिका खेलेको छ, र म तपाईंप्रति सधैं आभारी छु। तपाईंसँग सिक्न पाएको अनुभव मेरो लागि धेरै मूल्यवान रह्यो।

सफल विद्यार्थी
महेन्द्र शाही
महेन्द्र शाही
6. Karnali Pradesh
On: 2081-06-09
Achievement:
गेम स्काउट

आज म धेरै खुसी छू  महेन्द्रनगर बाट गेम स्काउट बाट 1 नंबर मा सिफारिस भएको छू   etutorclass बागबजार मा हुने भौतिक class जोड़ीएर तयारी गर्दा मेरो सपना पूरा भएको छ ।

सफल विद्यार्थी
गुरुदेव मेहता
गुरुदेव मेहता
2. Madhesh Pradesh
On: 2081-06-08
Achievement:
गेम स्काउट

म पनि सिफारिस भए सर   धेरै धेरै धन्यवाद etutorclass परिवारलाई 

सफल विद्यार्थी
मोती प्रसाद नौपाने
मोती प्रसाद नौपाने
6. Karnali Pradesh
On: 2081-06-09
Achievement:
कृषि पाचौं तह

भन्न र बयान गर्नको लागि कुनै शब्द छैन म सगँ हामी जुन र जस्तो रुपमा सोचेर भर्ना भएका थियौ त्यो भन्दा धेरै राम्रो प्रभावकारी कक्षा लिन पाइयो र गण्डकी प्रदेश कृषि पाँचौ तहमा सिफारिस भए । 

सफल विद्यार्थी
रोशन यादव
रोशन यादव
2. Madhesh Pradesh
On: 2081-06-08
Achievement:
गेम स्काउट

etutorclass लाई धेरै धेरै धन्यवाद मेरो सपना पूरा गर्न सहयोग गर्नु भएको मा । गेम स्काउट पदकों तयारी कक्षा नेपाल मैं राम्रो रहेको छ  etutorclass । 

सफल विद्यार्थी
सुवास वास्तोला
सुवास वास्तोला
1. Koshi Pradesh
On: 2081-06-08
Achievement:
गेम स्काउट

धनकुटा बाट 2 नंबर मा सिफारिस भएको छू । धेरै धेरै धन्यवाद etutorclass परिवारलाई मेरो सरकारी जागिरे बन्ने सपना पूरा गर्नमा मदत गर्नु भएको मा 


सफल विद्यार्थी
प्रदीप यादव
प्रदीप यादव
2. Madhesh Pradesh
On: 2081-06-07
Achievement:
गेम स्काउट

thank you so much  म पनि सिफारिस भए सर   etutorclass  is best 

सफल विद्यार्थी
प्रवीणकुमार राउत
प्रवीणकुमार राउत
2. Madhesh Pradesh
On: 2081-06-07
Achievement:
गेम स्काउट

आज म धेरै खुसी छु  बाग्लुङ बाट 1 नम्बर मा सिफारिस भएर    मेरो सफलता मा निकै मदत गर्ने etutorclass  परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । 

सफल विद्यार्थी
डिलिपराज जैसी
डिलिपराज जैसी
6. Karnali Pradesh
On: 2081-06-07
Achievement:
गेम स्काउट

शुभकमान etutorclass लाई पनि मेरो नाम निकाल्न  र मेरो  सफलता मा साथ दिने एक असल बिधार्थीको साथी को भूमिका निभाउनु भएको मा आदरणीय etutorclass का शिक्षकहरु प्रति हार्दिक आभार प्रस्तुत गर्न चाहान्छु। धेरै धेरै धन्यवाद   etutorclass 

 

सफल विद्यार्थी
बिरेन्द्र रावल
बिरेन्द्र रावल
6. Karnali Pradesh
On: 2081-06-08
Achievement:
गेम स्काउट

etutorclass लाई धेरै धेरै धन्यवाद मेरो सपना पूरा गर्न सहयोग गर्नु भएको मा । गेम स्काउट पदकों तयारी कक्षा नेपाल मैं राम्रो रहेको छ  etutorclass .। 


सफल विद्यार्थी
DIPAK SAH TELI
DIPAK SAH TELI
2. Madhesh Pradesh
On: 2081-06-08
Achievement:
गेम स्काउट

हजुरले हामीहरुलाई धेरै सहयोग गर्नुभएको छ गुरु रिणि छु म🙏.   धेरै धेरै धन्यवाद etutorclass परिवारलाई  

सफल विद्यार्थी
Hiralal Sunar
Hiralal Sunar
3. Bagmati Pradesh
On: 2081-05-12
Achievement:
LLB Entrance Preparation

हामीले सोचेजस्तो मात्र होइन, अपेक्षाभन्दा पनि उत्कृष्ट र प्रभावकारी कक्षा लिन पायौँ। E-TutorClass को सिकाइ र मार्गदर्शनप्रति पूर्ण सन्तुष्ट छौँ। आगामी दिनमा पनि यस्तै प्रभावकारी कक्षाको अपेक्षा गर्दै सम्पूर्ण टिमलाई धेरै–धेरै धन्यवाद।

सफल विद्यार्थी
Bigyapti Shrestha
Bigyapti Shrestha
3. Bagmati Pradesh
On: 2081-05-12
Achievement:
LLB Entrance Preparation

हामीले जुन साथ सापोट पायौ त्यसको लागि सर्वप्रथम त E-Tutor  परीवारलाई र Advance Law को Team लाई धन्यवाद भन्न चाहान्छु, यस्तो राम्रो कक्षा दिनुभयो, आगामी आउदो दिनमा पनि हजुरहरु सगँ हाम्रो साथ र सहकार्य रहिरहने छ र फेरी पनि धेरै धेरै धन्यवाद 

सफल विद्यार्थी
Dharmanand Kapadi
Dharmanand Kapadi
5. Lumbini Pradesh
On: 2081-05-12
Achievement:
LLB Entrance Preparation

धेरै धेरै धन्यवाद E-Tutor Class परिवार र Advance Law को Team लाई उहाँहरुको साथ सपोटले गर्दा आज यो ठाउँसम्म पुग्न सकियो फेरी पनि धन्यवाद

तपाईको सफलता हाम्रो प्रेरणा
EtutorClass सँग जोडिनुहोस र आफ्नो सफलताको यात्रा सुरु गर्नुहोस् ।