Thank you so much Advance Law को Team लाई उहाँहरुको साथ सपोटले गर्दा आज यो ठाउँसम्म पुग्न सकियो फेरी पनि धन्यवाद...आगामी दिनमा पनि यहाँको साथ र सपोर्टको अपेक्षा राखेको छु !!
धेरै धेरै धन्यवाद E-Tutor Class परिवार र Advance Law को Team लाई उहाँहरुको साथ सपोटले गर्दा आज यो ठाउँसम्म पुग्न सकियो फेरी पनि धन्यवाद...आगामी दिनमा पनि यहाँको साथ र सपोर्टको अपेक्षा राखेको छु !!
धेरै धेरै धन्यवाद E-TutorClass परिवार र Advance Law को Team लाई यहाँ सम्म आइपुग्न सक्छु जस्तो लाग्या थिएन सम्पूर्ण Team ले गनुभएको मेहेनत र हामीलाई गरेको साथ सपोटको कारण सफल हुन सकियो फेरी पनि Thank You so much.
धेरै धेरै धन्यवाद E-TutorClass परिवार र Advance Law को Team लाई उहाँहरुले हामी प्रति गर्नुभएको विश्वास , साथ सपोटले गर्दा आज सफल हुन सकियो सम्पूर्ण Team लाई फेरी पनि धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद E-Tutor Class परिवार र Advance Law को Team लाई उहाँहरुको साथ सपोटले गर्दा आज यो ठाउँसम्म पुग्न सकियो फेरी पनि धन्यवाद
Thank you
मलाई असल बाटोको मार्गदर्शन गर्ने आदरणीय गुरु Mukesh Ramjali ,नविन घिमिरे ,Milan Ghimire, Sawrose Xettri, Kamal Prasad Pokhrel सर लाई र E-tutor Class परिवार लाई विशेष धन्यवाद । आगामी दिनमा पनि यहाँको साथ र सपोर्टको अपेक्षा राखेको छु !!